Posted by: Raam Raam February 16, 2017
अबदेखि नेपालमै रुपिया नोट छापिने रे - भनेपछि नेताहरु राति राति कारखानामा गएर जत्ति छापे पनि भयो
Login in to Rate this Post:     0       ?        
लुलु कां छाप्नी रैछ पत्ता लाम त। देउवाजिलाइ भनेर त्यहा जागिर लाउन लाई हाल्न परो। ऐले प्रचण्डको सरकारमा देउवाजिकै लाठी भैंस छ क्यार। चुनापको बेलां टन्न पैसा छाप्दै देउवाजिलाइ टक्राउछु भन्न पर्च, कुरो त्यक्कै मिल्छ।
Read Full Discussion Thread for this article