Posted by: controversial February 14, 2017
Judges are stupid !!
Login in to Rate this Post:     0       ?        
एउटा कुरा के सहि हो भने, अमेरिका को कल्चर र युरोप को कल्चर अलि फरक नै छ | अमेरिकन कल्चर अलि धेरै नै immersive छ, जसले गर्दा जताबाट इम्मिर्ग्रांत आए पनि उ अन्तत् अमेरिकनैज़ भै नै हाल्छ, र हालसम्म को data ले नि तेइ नै भन्छ | 

हाँसो उठदो कुरो के हो भने अस्ती सम्म अमेरिकन  मिडियाले नि यस्तै भन्थ्यो यतिसम्म कि बोस्टन मा बम पडके पछि पनि । युरोपमा मुसल्टेहरुले काम पाउदैन दिकक्क हुन्छन हनि आतँकबाद तिर लाग्छन, अमेरिकामा जब को प्रब्लेम छैन आतँकबाद पनि छैन । जब क्यालिफोर्निया मा १५ र फ्लोरिडामा ४९ मा मारे अाजकल ंमिडियामा यो बाजा बज्न छोडेको छ ।  बाँकि असफल प्रयास त कति हो कति  । बाजा बज्न छोडन मान्छेहरु मरनै पर्ने रैछ बिडम्बना !

बिगत २० वर्ष देखि अमेरिका मा आउने बहुसंख्यक अप्रवासी हरु मुस्लिम नै छन्, DV परेर आउनेमा पनि ७०/८० प्रतिसत मुसलमान नै छन् तर पनि एक आध बाहेक तेस्तो आतंक नै मचाउने खालका कोइ पनि छैनन्] 

एउटो कुरो जानकारी गराउन चाहान्छू, अहिले पनि ऐफ बि आइ मा १०००० पेन्डीङ  मुसल्टे संबधित केशहरु छन । दोष निर्दोष को कुरो होइन कुरो भार को हो  जाबो ३० लाख जनसँख्या याहा ओपन केश यति धैरै ? आफै अनुमान गरम आतंक  मचाउने के साँचै भाछैन ?  

 ट्रक क ट्रक ल्याउनुपर्छ भनेर त मा पनि भन्दिन, तर हामी हरु हल्का गाडी मा फेंदर बेंदर भए त कति अत्तिएर दिमाग दिस्तुर्ब हुन्छ भने ISIS छलेर भागेका मान्छे हरु कति प्रताडित छन् त्यो सजिलै अनुमान लगौन सकिन्छ |

ओबामाले त्यसतै गर्यो ट्रकमा ट्रक तथ्याङ जगजाहिर छ । तर एउटा कुरा भर्खर लिबरल कँग्रेसमैन तुलसी ग्याबर्ड सिरियामा बिताएर अाइ उनको रिपोर्ट के छ थाह छ ? जो तिमीहरु अमेरिकाको  सपोर्टर मुसल्टे ठनी रहेछ्यौ तिनीहरु सबै कट्टरपन्थि हुन । अहिले मििडियामा बिचारा बिचाराको चित्रित गर्न र तेसलाइ क्यास गर्न यिनै मुसल्टे लागि पर्या छन ।  अनि हामीहरु उल्लू !

यो मुसल्टे प्रोब्लेम याहा मात्र होइन  नेपालमा पनि बढिसक्यो इन्दियाको त कुरै नगरम त्यसैले म बिरोधी हुँ  बाकी मेक्सिकन ग्याटमालन जति भए नि बाल छैन  । नेपाल ३० बर्ष अगाडि २ % मुसलिम  आज ७ % भैसक्यो । स्कुल मदरासा मात्र भाषा उर्दू  को डिमान्ड गर्न थालिसक्यो । हिन्दु मुस्लिमको दँगा नेपाल जस्तो देसमा पनि हुन थालिसक्यो ।   एउटै कुरा याद गर्नु जब यिनीहरु हाबी हुन्छन तपाइको एउटै मात्र  च्वाइस हुनेछ, कि धर्म परिवर्तन या अाफनै गर्धन ।  चेतना भया । 


Read Full Discussion Thread for this article