Posted by: magorkhe1 February 13, 2017
Nepali Lawyer for prenup
Login in to Rate this Post:     0       ?        
ए बल्ल पो हाडिमा मकै फुरे | म त सोम विदेश होलान र नेपाली वकिल खोजेको भन्नठानेको ? नेपाल छोड्नु अघि नयासन्देस मा पढेको थिए | दश बर्स बिहे गरेर रस चुसेर २ जनाको बच्चा पनि बनाए पछि भारतको लाल्टेन बजार पुर्याउने समातिए ?
भने पछि हामि पो पछि परिएछ त ह !!!!!!!!!!!!!!
त्यो माओबादि वकिल हरु माहिर छन् यस बिसयमा | नारा समाजबादी काम हरामजादि |
Read Full Discussion Thread for this article