Posted by: Public February 12, 2017
Sleeplessness/Insomnia
Login in to Rate this Post:     2       ?         Liked by
मेरो विचारमा सुत्नु २ घण्टा अगाडी देखी फोन नचालौं/ दैनीक ३० मिनेटस प्राणायाम गरौँ/ सुत्नु भन्दा ४ घण्टा अगाडी खाना खाउँ/ सुत्नु भन्दा ६ घण्टा अगाडी मात्र कशरत गरौँ / यती गर्दानी नभए, आफ्नो डाक्टरको सुझाब सुनौं/
Read Full Discussion Thread for this article