Posted by: magorkhe1 February 10, 2017
राजखानिको कथा ।
Login in to Rate this Post:     1       ?         Liked by
आज सेल फोन मा य़ुट्युब खोलेको त खसीको ( 2nd one) गुला कसरि पकाएर खाने भन्ने रहेछ | लौ अरु पनि छ कि भनि कम्प्युटर खोलेर हेरेको त बच्चा देखि बुढा सम्म चिण्डा झुण्ड्याएर हिडेका अनि तार्ने देखि बफ्याउने आदि इत्यादि रहेछन | त्यो हेरी सके पछि म टंके ब्रोले बफ्याउने कुरा मा सहमत भए | बफ्याउनु अघि तिनी हरुले सफा गरेको हेर्दा कुनै पार्ट चै अलिक नपाक्ने हो वा खान लायक नभएर हो फ्याल्दा रहेछन | फेरी नसो चै  (Penis) के गर्ने मा ? मेरो जबाफ त्यो त कहिलै पाक्दैन मुखमा परी हाले चुईगम चबाएको झैँ हुन्छ, तेसैले फाल्नुनै बेस |
चट्ट बफ्याए पछि ठिक्कका टुक्रा बनाएर कराइमा अलिकति तेलमा आफ्नो स्वाद अनुसार मर मसला हालेर खाने हो : भोद्काको राम्रो सितन बन्छ |  Anup bro I was expecting you to post one for sajha visitors. What happen to you, no knew videos? I follow your advise on Chatamari and getting better.  

Can we buy it here in USA? 


https://youtu.be/AphjTEJ5MeQ

Last edited: 12-Feb-17 10:52 AM
Read Full Discussion Thread for this article