Posted by: bhetghat February 10, 2017
Login in to Rate this Post:
0
?
साथी हरु हरेक मान्छे को आफ्नै समस्या हुन्छ.मैले आफ्नै ठाउँ को वकिल पनि हेरिसकेको छु तर येही कुरा आफ्नै नेपाली वकिल लै दिन पाए आफ्नै मान्छे हरु को भलै र अरु कुरै ज्ञान पैंचा कि भनेर.मात्र सोधेको., तर ज कुरा मा पनि कृति साइज गरेर मात्र हुदैन नि .