Posted by: hakim_saab February 9, 2017
Judges are stupid !!
Login in to Rate this Post:     1       ?         Liked by
एउटा कुरा के सहि हो भने, अमेरिका को कल्चर र युरोप को कल्चर अलि फरक नै छ | अमेरिकन कल्चर अलि धेरै नै immersive छ, जसले गर्दा जताबाट इम्मिर्ग्रांत आए पनि उ अन्तत् अमेरिकनैज़ भै नै हाल्छ, र हालसम्म को data ले नि तेइ नै भन्छ | अर्को, युरोपमा खुलेआम मुसलते हरुले डाई डाई UK भन्दै गर्दा पनि सरकार हेरेर बस्छ भने अमेरिकामा तुरुन्त FBI / CIA पछि लगेर पत्रिओत एक्ट लागैदिहल्छ

बिगत २० वर्ष देखि अमेरिका मा आउने बहुसंख्यक अप्रवासी हरु मुस्लिम नै छन्, DV परेर आउनेमा पनि ७०/८० प्रतिसत मुसलमान नै छन् तर पनि एक आध बाहेक तेस्तो आतंक नै मचाउने खालका कोइ पनि छैनन्]

ट्रक क ट्रक ल्याउनुपर्छ भनेर त मा पनि भन्दिन, तर हामी हरु हल्का गाडी मा फेंदर बेंदर भए त कति अत्तिएर दिमाग दिस्तुर्ब हुन्छ भने ISIS छलेर भागेका मान्छे हरु कति प्रताडित छन् त्यो सजिलै अनुमान लगौन सकिन्छ |
Read Full Discussion Thread for this article