Posted by: controversial February 9, 2017
Judges are stupid !!
Login in to Rate this Post:     0       ?        
यो एकजनाले नेपालीमा मेरो इतिहास नै जान्ने औतारी लामा सरह दाबी गरे पछी नेपालीमै लेख्नु त परि गो !
हिजोसम्म एकसेएक मेरा नेपाली बहिनीहरुलाइ स्याग्ड गरेको गफ साझामा पस्काएर टोले गफाडी झै दुइ इन्चे पुरुस्वार्थ साबित गर्न खोज्ने को चेक र ब्यालेन्स चै कल्ले गर्यो थ्यो कुन्नी ? अझै तेही नानीको बानी लागेर मलाइ जेठान भन्या हो ? हा हा ।
बाँकी सबै कुरा, न डेसपरेट स्टुडेन्टको जस्तो सबैको टन्टा म मा लागू हुन्छ न भिसा ग्रिनकार्ड लिन मरिहत्ते गरे । अनि बाऊ बराजे कोही पनि छैन लाइनमा याँहा आउनलाइ । न भुकतभोगी असाइलम ठोकनलाइ फर्जी साप्ताहिकको स्निपेट नै गर्नु पर्यो । न म इमिग्रेशन बिरोधी राइद बिँगर हुँ, पहिला पढनोस मैले के लेेख्या छू राम्रररी अनि कमेन्ट ठोक्नु नि । मुजीसुजी ठोक्दैमा कोइ नाइके होइदैन के ! न त मुन्द्रि लाउदैमा चकलेटी हिरो ! हो म मुसल्टेलाइ ट्रकमा भरेर ल्याउने निति चै मन पर्देन र यसबारे ट्रम्पको सोचाइ सँग मिल्न जान्छ यो कुनै रोेषद्देवस घ्रिणाले होइन मुसल्टे लजिकले मात्रै हो । जाँहा कम छन, दुख पीडा रुवाबासी क्रन्दन तर जाँहा यिनको मेजोरीटी छ जस्तो लण्डन ब्रसेल्सको सबर्ब कुनाकाप्चा गए हुन्छ, तिम्रा प्रिय मुसलटे बिचरे युवाहरु सडकमा बसेर सरिया ल को ठेक लगाउँछ, पुलिसहरुको आँट छैन भि पस्न । भोली याहाँ तिमलाइ मुजि बोलेको दुइ कोर्रा लागायो भने कल्ले बोल्ने? ढुँगे देउतालाइ धोकदा चाकाँ लात हान्यो भने कति सहने ? लौ यो होला नहोला तर मलाइ हलाल मासु किनेर स्वर्गजाने धर्मको नाममा रेटेर मेरो ग्रोसरी बिल बढाउनु पककै छैन , बाँकी राइट लेफट रिपल्लिकण जे भिल्ला भिराएनि हुन्छ . मुसल्टेको अगाडी गेडा च्यापेर कटुवा बन्न तयार हुदै रिलिजन अफ पिसको ढ्याङग्रोठटाएर पुसीक्याटको ह्याटमा उग्र उदारबादी पुसीज जस्तो हुनु चै पक्कै छैन । याहाँ सबैको कुतर्क अाज मुसलमान भोली हामीलाइ, यो बुजदैनन कि यो रेस जसतो जिउज, जापानीज चाइनिजको कुरो होइन अाइदियोलजीको बहस हो । त्यसलाइ याहा छिर्न दिने कि नदिने? के इस्लाम आइदियोलजि नंभा भे जे इस्लामिक स्टेट तेसरी सक्केसफूल हुन्थयो ? मैले भन्या केही मान्नु भन्ने छैन, सबै भन्दा खात्ते लिबरल क्रष्टोफर हिचिन्सको इस्लाम बारे यट्युबमा हेरे हुन्छ एेना झै प्रष्ट हुन्छ।

मैले उठाएको कुरा मात्र के बौलाहा जजहरुको सन्कीपनले मानिसहरुको जीबनमा कति फरक पार्छ भन्या मातरै हो र पछिल्लो जजको रासनलमा दिसकस गरौ भन्या मात्र । जजहरुले त्यो मनन गर्नु पर्ने हो तर यीनीहरु अमरत्व पाउने नाममा अभियानकर्ता बनेर अाऊछन तर मानीसहरुको जीवन उथल पुथल ल्याइदिन्छ जस्को जनता प्रति पटक्कै जिम्मेवारी हुदैन । जस्तो माथीको -

१. सुसिला कार्की - महिलालाइ न्याय दिने खुखाँर नारीबादी देखाउन डिनए साइन्सलाइ काँचै खाइदिइ र अनुहार मिलेको (त्यो पनि १ बर्षे बच्चा) भरमा बाबु छोरा तु प्रमाणित गरिदिइ र यो उनकै शब्द हो गफ होइन , सबै अनुहार मिल्ने हरु जति बाबु छोरा मान्नु पर्ने त नेपालमा ?

२, गे म्यारिज- नेपाल अझै पुरातन सोच भएकाहरु टन्नै अझै छ, यो बिसताृरै हुने कुरो हो तर अचानकले उथलपूथल ल्याइ दिन्छ, यस्तो म्यारीज त मै भन्ने यूरोप अमेरिकामा भर्खरै मान्यता पाँऊदैछ नेपालमा चै ५ बर्ष अगाडी कारन सारन केइ छैन केबल जज आफूलाइ हिरो देखाउनु थियो । यता मान्यता पाउनुको कारण प्रमुख टैक्समा दिसक्रीमिनेसनले गर्दा हो , जज समाजको हिरो पल्टेर दिया पनि होइन ।

३. सीयाटल जज- बुझे अनुसार यसले एसिएन रेफ्युजीको पार्टटाइम गर्छ रे सो हावादारी अभियन्ता निर्णय पछी लाग्यो । यो कारण होइन कि ठीक बेठीक या पहिलो चोटी याहाँ । यसबारेमा पहिल्यै थु्परो युनिक केसहरुमा बहस याहा भैसकेको छ र पटक पटक निर्णय भैसकेको छ कि बोर्डरमा को अाउने को नआउने अधिकार प्रेसिडेन्टमा हुन्छ। तर यो जजले यति मुर्खता गरयो कि भोली अाउने आप्रवाशीलाइ सबै अधिकार छ भनिदियो तेसको मतलब जो कोइ दिसक्रिमिनेसन को नाममा ससारको सबै आउन सक्छन निति नियमको केही भ्यालु हुने छैन अनि के अमेरिकालाइ पाकिसतान बँगलादेस सरह बनाउनु? सुको पनि कमाउन सकदैन मूला हो ! यस्तो बामपन्थी सोचाइ राख्ने भए त नेपालै ठिक छ नि खूल्ला १ अरब धोतिहरुको मालामाल बोर्डर ड्रिम बनाएर स्वागत गर्न बसेको देस ।

यो चेक ब्यालेन्सको कुरै होइन । जजले आफूमा नभाको अर्काको ब्यालेन्स लिन खोज्या मात्रै हो अर्को कुरा जजले प्रेसिडेन्टलाइ चेक गर्ने कनसेपट नेपालमा जस्तो बिलायती पद्ति होइन । सबै इक्कवली पाउरफूल हो याहा । मुख्य कुरो कसैले सँबिधान नाघेर गर्यो कि भन्ने मात्र हो । त्यसको लागि सर्वोच्च त छदै छ ।जे पनि फ्री को कन्सेप्ट, सबै सामान - आदर्श तर एउटा कुरा सत्य छ अमेरीकाको हिष्ट्रि। इक्वालिटीको कन्सेपट याहा कहिल्यै लागू भएन कालो इतिहास लिएर नै धनी भो । जे होस यो देशमा बकमफुसे अभियानकर्ता जज हावी भो भने यो त बामपन्थी सोच हाबि हुनु हो , अनि अधिकाँश बामपन्थी नेपालीहरुलाइ बधाइ! तर यो नयाँ बोतल पुरानै नेपाल बाहेक केही होइन । किन अमेरिका अमेरीका मरिहत्ते ? मेरो भन्नु यही हो !
Read Full Discussion Thread for this article