Posted by: magorkhe1 February 8, 2017
दुर्घटना
Login in to Rate this Post:     0       ?        

"बाहुन न नेवार , बुआ आमा लै गाली गर्दा दुखेछ तिम्रो चित्त"
बारम्बार हरियो बासमा बाधेर लगुन भन्दा कहा थियौ मित्र ?

लड्नु भिड्नु साझा भित्रको भित्रि खेल 
अर्ति उपदेशले ल्याउदैन यिनको मेल |
Last edited: 10-Feb-17 10:24 AM
Read Full Discussion Thread for this article