Posted by: sajha onion February 7, 2017
डोनाल्ड ट्रंपले नेपालमा राजतन्त्र ल्याउनु पर्ने संकेत यसरी दिए
Login in to Rate this Post:     0       ?        
बै. स. स., काठमाडौँ

संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रंपले नेपालको बिकासको लागि राजतन्त्र नै एक मात्र औचित्य भएको मनोसाय ब्यक्त गरेका छन् | ट्रंपले आफु भुतपुर्ब राजा ज्ञानेन्द्रको समर्थनमा रहेको दाबि गरेका छन् | यसै बीच ज्ञानेन्द्र राजा भएको बेला संगै लिएको तस्बिर ट्रंपले आफ्नो twitter मार्फत सामाजिक संजालमा खुलासा गरेका थिए |




साभार: बैकल्पिक समाचार समिति 

Last edited: 08-Feb-17 09:25 AM
Read Full Discussion Thread for this article