Posted by: magorkhe1 February 7, 2017
श्मशानमा भेटिएको जिउदो .............
Login in to Rate this Post:     0       ?        
Thank you BJ bro:
अमेरिका छिरेको पहिलो बर्ष ANA को भेलामा गएको बेला एक भद्र पुरुष ( may be 2-3 years older than me) सबैलाई तिमि भन्नु हुदो रहेछ र कहिलै नचिनेको र देखेकोलाई पनि तिमि सम्बोधन पचेको थिएन र छैन | साझामा आमाचाक्ली गालि नगरी शब्द नै कोरिदैनन | अनि मधेस हुदा भट्टराई बा ले ७ बर्स अघि हराएको भैसीको पाडा चिनेका थिए र माउ पाडा गरि ४ ओटा घर लिएर आउने हाम्रै छिमेकी थिए | जिममा एक हिन्दुस्तानी को अर्को संग चिना पर्चि गरि सुनेको बार्तालाप मा एउटा आप भनेर सम्बोधन गर्दै थियो भने अर्को चै तुम का तुम लागाउदै थियो | मेरो व्यंगको आधार यिनै नै हुन |
Last edited: 03-Mar-17 08:23 AM
Read Full Discussion Thread for this article