Posted by: magorkhe1 February 3, 2017
तेसो भए नयाँ मोहल्लामा सरौ ?
Login in to Rate this Post:     1       ?         Liked by
दाइ अब त सहर पनि धेरै चाहारियो कुना काप्चा सबै नै पुगियो UBER चलाउनु पर्लाकि भनेर कुनै बेला साईन गरेको गुप्त लिपि बिर्सिए | आज महिनौ दिन भै सक्यो रि-सेट गर्न इमेल हेर भन्छ केहिनै पठाएको होईन | कहिँ कतै फोन नम्बर छ, कति नया इमेल खोलि रहनु सेल मा सेट गरेकै इमेल चलाउ भनरे हो भन्छ | दुख पाउने लाइ परि परि भनेको यही होला ? केहि सहयोग गर्न सकिन्छ यो बबुवालाई ?
Got it ;(800) 353-UBER
But not Helpful. 
Last edited: 21-Feb-17 07:56 AM
Read Full Discussion Thread for this article