Posted by: magorkhe1 February 2, 2017
Hindu Dharma and You
Login in to Rate this Post:     0       ?        
स्वस्थानी ब्रत कथा एउटा प्रेम कथा मात्र हो भने तेती खेरका कबि , साहित्यकार ले हरेक कुरा लाइ भगवान संग जोडी दिएर लेख्ने भएको हुनाले हो | हाम्रा पूर्वज संस्कृतका विद्वान हरु मान्छे ले मान्छेलाई साषण र षोसण गर्न पट्टि नलागेर तिनका ब्रम्हले देखेका कुरालाई बिज्ञानका आखा बाट आगाडि बढेको भए संसारमा एउटै मात्र धर्म हुन्थ्यो त्यो हो "सत्कार्य" "Eternal" | सबै भन्दा पुरानो लिपिबद्द पुस्तक बेद मानिन्छ भने तेस पछि आएका कुनै पनि लेख वा अरु पुस्तकमा यिनको समन्ध र जोडाइ यति राम्ररि गरेका छन् कि छुट्याउन सकिन्न ( त मुजिले कसरी गरिस भन्ने कुलंघार पनि होलान , यो मेरो व्यक्तिगत बिचार राखेको हु) | It is like a chain.
This may give you some idea.
http://www.swamij.com/sanatana-dharma-what-is.htm

Read Full Discussion Thread for this article