Posted by: sajha onion January 29, 2017
रेजुमे (Résumé) र असाइलममा झुटो कुरा भएको पुस्ठी भएमा जेल सजाएपछि अमेरिकाबाट डिपोर्ट गरिने
Login in to Rate this Post:     2       ?         Liked by
अमेरिकाका नव निर्वाचित डोनाल्ड ट्रंपले आफ्नो कार्यकाल सम्हालेपछि एक पछि अर्को गर्दै कडा भन्दा कडा नियमहरुको कार्यन्वयन गर्न सुरु गरेका छन् | यस अन्तर्गत धेरै जस्तो नियम कानुन आप्रबासी तथा अध्यागमन सम्बन्धि भएको देखिन्छ |



केहि बर्ष पुर्व देखि चलन चल्तीमा आएका कन्सल्तंसीहरुद्वारा नक्कली CV अथवा काम गरेको झुठो अनुभब कागजमा राखी कम्पनिहरुको आँखामा धुल झोकेर काम काज गर्ने बिदेशीहरु बजारमा निक्कै देखिएका छन् | यस्तो कामदारहरुले काम पाउँदा कन्सल्तंसीहरुले पनि धेरै नै कमिसन पाउने भएकोले गर्दा यस्तो अनैतिक कामको प्रोत्साहन भैरहेको देखिन्छ |

ट्रंपको नेतृत्वमा अमेरिकामा भैरहेको असाइलममा झुटो दाबि गर्ने र Résumé मा असत्य अनुभवको हकमा काम गर्नेहरुलाई कानुनि कारवाही गरि देशनिकाला गरिने समाचार प्राप्त भएको छ |

साभार: हुन सक्ने कुरामा आधारित समाचार
Read Full Discussion Thread for this article