Posted by: magorkhe1 January 26, 2017
Login in to Rate this Post:
0
?
हैन टेक्सास मा धेरै जसो गाडी हरु Salvage मात्रै देखिए | के कारण होला ?
यो माथि चित्रमा देखाइएको Lexus Damage भए पनी लेखनलाई चै Title Status : CLEAN रे ? बनाएर बेच्ने भए पछि मात्र Salvage झुन्डिने हो ?