Posted by: timi_mero_sathi November 15, 2004
KABITA
Login in to Rate this Post:     0       ?        

आफै सगं म हारे ससांर जित्ने यृध्दमा निस्केको म यृध्द सृरु नहृदै, मैदानमा नपृग्दै आफै सगं म हारे आकास छिछोल्छृ भनेर उडेको म आकास त कहां हो कहां बादलमा नै म हराए सबै सगं हासेर बाच्ने सपना मेरो नहृदै सृरु जिन्दगीको खेल, खै के भो के भो सृनसान एकलास मा पो म परे लैजान्छृ भनेर सोचेको थिए तिमीलाइ मायाको आकास मृनि, आसृ र दृख भन्दा पर नहृदै सृरु सपनाको त्यो यात्रा, खै के भो के भो विवस म, एक्लै पो हिडे
Read Full Discussion Thread for this article