Posted by: paladin January 22, 2017
The real picture of Trump inauguration crowd surfaces. You have to see to believe it
Login in to Rate this Post:     1       ?         Liked by
यति सरल कुरा बुझ्न पनि किन यति कठिन हो साथिहरुलाई? माथि तपाइले पोस्ट गर्नु भएको तस्बिर अगाडीबाट लिईयको र media ले देखाईराखेको तस्बिर पछाडीबाट | अगाडी देखि पछाडी सम्म धेरै box हरु छन् | यसपाली अगाडिका सबै box हरु भरिएका छन् तर ओबामाको पालामा जस्तो पछाडी सम्मको सबै box हरु भरिएका छैनन् | बाटातिरका seat हरु पनि प्राय खालिनै देखिन्छन |
Read Full Discussion Thread for this article