Posted by: khaikhok January 20, 2017
नेपाल मा sms सार्है सस्तो ? We have false patriotism
Login in to Rate this Post:     1       ?         Liked by

चाहे प्रशान्त तामांग होस् कि तेरिया वा अनुराधा कोइराला, बस sms गरेर भोट हाल्ने हो भने नेपाली ले जित्छ I एउटा ले १० वोटा vote गर्छ, अन्याय पुर्बक जिताऊछ , र नेपाली हुनु मा गर्व गर्छु भन्छ I
Read Full Discussion Thread for this article