Posted by: magorkhe1 January 14, 2017
माघे संक्रांति : घ्यू चाकू तिलको लाड्डू खायौ
Login in to Rate this Post:     0       ?        
तिलको लड्डूको ठाउमा खिचड़ी खाने चलन हो की ? सबै भन्दा मिठो खिचड़ी बुटवलमा खाइएको थियो |

यो टाईप नेपाली आज भोली हिंदी तीर तान्छ , खाईयो भनेको ठाउमा खायौ हूँन पुगेछ |
Last edited: 14-Jan-17 10:54 AM
Read Full Discussion Thread for this article