Posted by: magorkhe1 January 14, 2017
लौ हेर : यो कती दीर्घ रोगी रहेछ ?
Login in to Rate this Post:     0       ?        
यो मुला आफ्नो संपत्ति बिबरण पानी दिदैन अनी आफ्नो ब्यापार बाट अलग पनि हुदैन | जाठोले ४ बरसमा २५-३० बिल्लियांन बनाउने भयो, उता पुतिन संसारकै सबै भन्दा धनि ब्यक्ति भएको छ , || deplorable हरुलाई चै म राष्ट्रपति को तलब लिन्न भनी घोषणा गर्यो |
Read Full Discussion Thread for this article