Posted by: instagram January 10, 2017
Login in to Rate this Post:
0
?
गोर्खे ब्रो, नेपाल का धेरै जनता लाइ ५ करोड़ भनेको धेरै नै हो !! काठमांडू का रैथाने , गाउ का जमींदार , NRN का संतान र भ्रस्टाचारी का संतान लाइ बाहेक अरु लाइ त्यों रकम आकास को फल नै हो !
काठमांडू को रैथाने किन भनेको भने , काठमांडू मा सानो जग्गा को नि आइल लाखौ पर्छ ! अणि त्यों बेचेर महंगो गाडी चढ़ने , मौज गर्ने पनि धेरै देखियो ! अरु को त तिमि लाइ थाहा नै छ !
काठमांडू को रैथाने किन भनेको भने , काठमांडू मा सानो जग्गा को नि आइल लाखौ पर्छ ! अणि त्यों बेचेर महंगो गाडी चढ़ने , मौज गर्ने पनि धेरै देखियो ! अरु को त तिमि लाइ थाहा नै छ !