Posted by: magorkhe1 January 10, 2017
क-कसको के के बिक्यो ?
Login in to Rate this Post:     0       ?        
टोले दाई को एउटा बच्चा सुस्त मनस्थिततिको थियो | त्यों आठौ कक्षामाँ हुदा स्कूल बाट पिकनिक जाने भएछन | दाई भाउजुले पिकनिक गएको ठाउमा उसले भने जस्तो नभए केहि गरी देला र तलमाथि होला भनी जान दिएनछन | समझाई बुझाई गरे पछि समझियो तर उसको एउटा भनाइ थियो " ख्याल ख्याल मैं भए पनि जान पाउछस भनिदिएको भए मेरो मन खुसी हुन्थ्यो" | तेस्तै सुस्त मनस्थिति भएको बालकले हरेक महीना refresh गर्दै माथि माथि ल्याएर [VIEWED 17392 TIMES] देखेर हिट भए भन्ने delusion माँ परेको छ | I gave him more than 15 Likes for his happyness. 

थप कुरा चै आफु भट्टीवालनीको कपूत होला, आमाचाही तेसको कुकृत्य देखन नसकी आत्महत्या गर्न पुगेकी होलीन ? तेहि देखेर होला दिन दहाडै बाटो हिड्ने कुकुर देखि मान्छे सम्म लाइ धारे हात बनाउँदै तेरी आमालाई ............ गाली गलौज गर्ने ठिटो साझामा छिरेको छ |
सुस्त मनस्थितिको भएको कारण तेसको स्तरमा हामीले जानू मनासिब हुदैन तर You can flag it .

One person like to repeat same phrase repeatedly like a parrot,   I think he/she has ADHD and FTD ( frontotemporal dementia).  
Gopi Krishn kahu
Last edited: 03-Mar-17 08:30 AM
Read Full Discussion Thread for this article