Posted by: magorkhe1 January 10, 2017
नेपालीहरुलाई खुशीको खबर: पाँच करोड रुपैयाँमा नेपालबाटै सपरिवारलाई अमेरिकी ग्रीनकार्ड र स्थापित व्यापार
Login in to Rate this Post:     0       ?        
हां हां अहिले नेपालमा ५ करोड़ नहुने कमै होला | गाउ घर देखि शहर भित्र रुपैया पैसाको कुरा सुन्दा चिया पिउन मात्र कुरा हुन्छ हजारको | लाखका कुरा तरकारी र ठेला गाडा हरुले मात्र गर्छन बाकी सबै करोड़का कुरा मात्र सुनिन्छ | एहि हिसाबले त नेपाल बाटै लाखौको संख्यामा नेपाली ईबी ५ माँ आउन पाउने रहेछन भने बिस्व कै हिसाब गर्ने हो भने १०-१२ मिलियन भन्दा काम नहोलांन |
लौ भ्रस्टाचारी हो कालो धन्दालाई सेतो बनाएर अमेरिका छीर | अनी दुबै हातमा लड्डू लिएर हिड | यिनी हरुको डाहामा मारीच चाउरिए झै चाउरिन पुग्ने को होला ? त्यों डिभी र सरणार्थी भिसा पाउने प्रति रिस र डाहा गर्ने पहिलेनै चाउरी सके अब फेरी यी ईबी ५ भिसा पाउने संग डाहा गर्ने झनै चाउरिने भए नि ?
हरिबंस र मदन कृष्णको दोहोरिमा :उखु सुके पछि के के भयो भनी प्रयोग गरेका शब्द हरु नरकट , झरकट, करकट थिए |

भाषा सास्त्री : डाहा माथि थप डाहा अर्थात महा डाहा के भन्ने ? 

It may be legit: Who can afford and who will be benefited?Only corrupt employee , politicians and businessmen can apply it.  जय होस् डिभी तिम्रै कारण हजारौ नेपाली अमेरिका आउन सके |  


Last edited: 12-Jan-17 08:54 AM
Read Full Discussion Thread for this article