Posted by: magorkhe1 January 8, 2017
Login in to Rate this Post:
0
?
चौधरी ब्रो को कथा सत्य कथा नै हुन सक्छ | हिजो बाऊ बाजेले कमाई दिएको भन्दा पनि ब्रम्हालुट गरेकाहरू जताततै टुप्पीदै देखिन्छन भने यो साझामा आएर पनि आफ्नो पन देखाइ रहेका छन | नेपाल बसेर कुर्लीने हरू सबै बिदेस छिर्न सके यिनीहरुको बुद्धि पलाउथ्यो अनी बाउले बटुलिदिएकोमाँ भन्दा आफ्नो पसीनाको कमाइमा गर्ब गर्न पाऊंन भन्ने प्रार्थना गर्दछु | | अरुलाई सानो देखाए पछि ठुलो हुईने कुरामा यिनीहरू बिस्वास गर्ने बानी हट्दथ्यो |
तिनको केहि दोष छैन, हाम्रो सामाजको एक चरित्रको एक अङ बनेकी थीइन भने तिनले कामले सानो ठुलो हुईने कुरा नेपालमै छोडेर आईंन वा यहाँ आएर सिकिन | लाजले होईन नेपालमा गरिएको क्रियाकलाप सम्झेर रातो पिरो भएकी हुनु पर्छ ?
( Agreed with Nas: साझाको नेपाली टाईप हिंदी तीर तानिदै छ र पहिलेको भन्दा अलिक फरक महसूस गर्दै छू)

Last edited: 08-Jan-17 10:53 AM