Posted by: magorkhe1 December 30, 2016
क-कसको के के बिक्यो ?
Login in to Rate this Post:     0       ?        
ma nepali को कमेंट मैले मेटि दिए किन्की उन्ले त्यो धागोमा " तेरो आमालाई हरियो बासमा ३ ठाममा बाँधेर.........." लेखी  मृत्‍युको कामना गरेका थिए |
कही मानसिक अस्पताल बाट छुटेको मान्छे त होइन यो ?
मुला साझामा छिर्नुको अर्थ यो होईन की एक ले अर्काको आमा लाइ हरियो बासमा बाधने कुरा सम्म पढनु पर्ने ? यो पनि एक चोटी हैं ४-५  पटक भै सक्यो | 

Last edited: 30-Dec-16 11:28 PM
Read Full Discussion Thread for this article