Posted by: magorkhe1 December 30, 2016
क-कसको के के बिक्यो ?
Login in to Rate this Post:     0       ?        
स्कुल् जानु अघी बजैले भन्थिन बाटामा भुस्याले भुक्क्न सुरु  गरे  भने बाटो छलेर हिड्दा बेश हुन्छ | एकले भुक्न सुरुगरे पछी टोले हरु मतियार हुन बाकि पनि भुक्न सुरु गर्छन्| किन्की यो तिन्को जन्म जात गुण हो | अहिले बजैले भनेको ठ्याक्कै मिले जस्तो लाग्यो |

एक जना डाक्टरको मोटर साईकल लाई ट्याक्सी ले ठोक्काइ दियो रे ? कस्ले कस्लाई ठोक्कायो र दोश कस्को हो सुरु हुनु अघी नै ट्याज्सी ड्राइभरको झुन्ड ले डाक्टरलाई नै दोशी बनाईसके | बर्ग हित को लागि सबै ट्याक्सी बाला एक मत भए झै एउटै आचरणका बोकेकाहरु यो साझामा एउटा झुन्ड हुनु कुनै नौलो कुरा होईन| कोही बुझेर लागे, उनिहरुको कम्मेन्ट श्वासथकर नै छ | जो पूर्वग्रह लिएर छिरे उन को कमेन्ट हेरे थाहा हुन्छ | म पनि तेही स्तरमा पुग्न सक्दिन !

मैले तिमीहरुलाई घिच्च्याएको छुईन, जबर्सती पढ्न लगाएको होइन, पहिले पनि बुझेनै भने के खान फेरी चिहायौ त ?
एउटा कमेडी हेर्न गएको सित्तैमा छिरेछु भन्त्यो रे?

अनी झा जिको उखान मिल्छ जस्तो लाग्छ " हाती चले बजार भुसिया भुके हजार"|

जित्नै पर्छ भनेर आमा चाक्ली गर्ने लाई म के उपाधी दिउ | खिचाले टोक्यो भनेर उस्को खुट्टा तोक्न जानु हुन्न भन्ने बजैको कुरा सम्रण र पालना गरौ होला | लेखन् खोजेको सेटायर हो दन्त्य कथा होईन तेसैले क पछी ख नै आउनु पर्ने गोर्खेले च् मा पुर्यायो र बुझिएन | को हि को हि The End पछी पनि केही आउछ कि भन्ने मनिष हरु पनि देखेको छु यदी यो बर्गका पाठक हरुले बुझिन भनी छाडा र आमा चाक्ली गाली लेखी नबस्नु होला | 
Last edited: 30-Dec-16 11:35 PM
Read Full Discussion Thread for this article