Posted by: Khumbule December 29, 2016
क-कसको के के बिक्यो ?
Login in to Rate this Post:     1       ?         Liked by
यो केहि हैन, कट्टु भाई, आधा गाग्रो पानी छचल्किएको हो. न श्रोत खुलेको छ, न पूरा कुरा नै | फेद न टुप्पोको कुरा गरेको छ | "क्रिसमस : क्राईस्ट जन्मियो जून / जुलाई तीर मनाऊं चै डिसेम्बरमा" कुन इतिहास मा पढ़ेउ मित्र यो कुरा? प्रमाण श्रोत पाएदेखि म जस्तै deplorables हरुले पनि ज्ञान पौने थिए की? तेस्सई खोकेर मात्र हुन्छ?


Read Full Discussion Thread for this article