Posted by: magorkhe1 December 29, 2016
क-कसको के के बिक्यो ?
Login in to Rate this Post:     2       ?         Liked by
२-४ जना नामी बनियाहरुको झाट बिक्री भयो कही तपाईंको नाम पनि लिस्ट्मा परेको छ कि ?

दशैको बिदा सुरु हूँन पाएको छैन घर कूदन तैयार हुईनथ्यो | अहिले सम्झिदा जिउ सीरिंग हुन्छ | ट्रकको पछाडि होईन हुड़मा सुतेर गईनथ्यो | दशैमाँ हिन्दू बाहेक अरुलाई त भ्याकेसन नै हुन्थ्यो , तेहि कुरा समझिए | क्रिसमस : क्राईस्ट जन्मियो जून / जुलाई तीर मनाऊं चै डिसेम्बरमा | यिनले पानी हाम्रै नक्कल गरेका हूँन की यिनी हरु पनि हाम्रा ब्राम्हण भन्दा तीन हात माथिका भएका हूँन ? फाल्गुन चैत्र तीर दशमी मनाईन्थ्यो जाठा हिनुस्तानी हरु हैजाले सखाप नै भए पछि एउटा चतुरे ले ज्यांन जोगाउने उपाय निकालेका हुनाले हिन्दुसानीको संख्या यो बिधि बढन गएको नत्र हरेक दशै तिहार मिलाएर १-२ सय मात्रै माथि पुगे पनि हजार बर्ष देखिको जंमोत्पादन को हिसाब गर्नुस त ? हदै भए ४०-५० करोड़ पुग्थ्यो होला ? फेरी तेस बेला हैजा लाग्यो भने पानी पिउन दिदैन थी ए | एस्तै हिसाबले त तिमि हामी पनि जन्मीएकै हुदैन थियौ होला ?

मलाई यो छुट्टी एउटा vacation झै लाग्छ | एउटा लगौटी मित्रको निमन्त्रणा माँ उत्तर तीर हानियो | जाडो महीना उत्तर हानिनु उपहास जनक कुरा हो भन्थे | फिली तीर ठुलदाई , बोस्टन तीर सिरिस दाई को नाम निकै चर्चित हुनु हुन्छ रे ? यिनी चै हामी ४-५ परिवार बिच मात्र चर्चित छन | यिनले बनाएको घडी चरो बाजेको पसलको फिलाले पनि भेटाउदैन | नया नया हुदा हामी २ /२ घंटा दौडाएर काम छोडेर भए पनि जान थयौ भने यो बेला तेस्माथि बिदा परेको हीउमा चिपपलेला भन्नु पनि परेन , सापरा चपाऊँन पाइने किन पछि परिन्थ्यो ?
इनको पकवान को कला ४-५ कक्षा देखि सुरु भएको हो जस्तो लाग्छ भने चाईनिज प्रेसर कुकर माँ खसी मासु पकाएर चोक्टा चै सीलिंगमाँ टास्ने मानिस माँ यिनै पहिला महापुरुष हूँन | मधेस हुईंजेल इनका घरमा कुकुरा छिरेंन | फेरी जातिबादको कुरा गोरखेले छिरायो भन्नु होला | नत्र मेरो कुरा ट्रम्पको ट्वीट जस्तो भएर जाठाले के लेख्यो भनी पछि लागलांन भनेर प्रस्ट्याउन खोजेको मात्र हु | काठमांडू बस्दा बॉईलर कुखुरा ल्याएर आफै काटकूट गर्थे , तेसो गर्नु को कारण चै आफुले भने जस्तो टुक्रा बनाऊंन र हड्डी टुक्रा रहित होस भनेर रे ? कहिले काही इनका कुरा सुनंदा डाक्टर नै हुनकी जस्तो पनि लाग्थ्यो | बुझिस यो फिला र सापरो जोडिएको ठाउमा नरम हड्डी हुन्छ तेलाई मिलाएर काट्नु पर्छ , तेस्मा फॉस्फोरस पाइन्छ भने नरम हड्डी चबाउदाको स्वाद नै अर्को रे | देखु भयो हैंन त ? जातले पाउने एउटा ज्ञान गुणका कुरा गर्ने अर्कै ! कुनै दिन उनले काटन सिकाएको कुरा सझामा राखी दिउला भनेको छेपाराको कथा झै भएको छ |
हामीले नक्कल गर्न भारतीय बाट सिकेका हौ की हामी नेपालीको आफ्नै बिशेषता हो ? किन सोधेको भने सानो हुदा केहि बर्ष मधेस बसाई हुदा जति खेर हिंदी सिनेमा नामी हुन्थ्यो ती सुजीकार हरुले " शालीमार" " दास्तान" "ममता" पैगाम्बर आदि इत्यादि नाम फेरी हाल्थे | यो क्रिसमस बिदामा साझा छिरिए पनि सरसरती नजर मात्र दौडाएको रहेछु | परिवार सदस्य सस्तो भयो होला भनी झ्याले किनमेल तीर लागे पछि अलिक ध्यान दिएर हेरेको त हस्तीहरु ka हस्तमैथुन मात्र देख्छु | कट्टु ब्रोको नाममा २-३ ओटा छद्म नाम , इंस्टाग्राम को नाममा पनि तेस्तै | धन्न पातकी हरुले पातकी कुरा लेखेनछान खाली मैथुन मै मात्र माँ सीमित रहेछन | यी पातकीका नाटकलाई सत्यकथा ठान्ने अर्का महा पातकीहरु यस्ता कुरा पढ़न पाउदा नामर्द छोरालाई बाउले बिहे गरेर दुलही भित्र्याइ die झै हुन्छ |
नामी बनियाको झाट पनि बिक्छ भन्थे यो साझामा खरीदारी भइसकैछ | जसका जसका झाट बीके तिनलाई बधाई छ अ नी साझाका नया झाट किन्ने बनियाहरु स्टाक झै राखी राख , ट्रंप को राष्ट्रपतिकालमा तेब्बर चौबर बनाउला |
Last edited: 29-Dec-16 04:24 PM
Last edited: 29-Dec-16 05:03 PM
Read Full Discussion Thread for this article