Posted by: sidster December 22, 2016
लोकप्रिय गायक बिपुल क्षेत्रीमाथी चोरीको अाराेप : अाखिर कस्काे गित चाेरियाे?
Login in to Rate this Post:     0       ?        
हाम्रो बा सँगै ९ किलास सम्म सैंगै पढेका रेचन गंगा श्रेस्ठ ? ९ किलास तिरै गाना बजाना माँ लागि अल्लारे भएर धरान पसेछन रा लोक पॉप गायक भएछन |

पाहिले देखि नै पढ़ने गुनने भन्दा जुल्फी पाल्ने र कम्मर मर्काउने गर्थे रे गंगा रास्ता मैन | अब मेरा बा ले ६५ जाती हानि सके, यो गंगा पनि त्यस्तै उमेरको हुन पर्छ | मैले ता उनलाई अंकल नै भन्ना परयो जस्तो छ |

अझ पाहिले "वारी जमुना पारी जमुना, जमुना तो वरिपरि मनकामना" जून गीत चाई माय हजूर आमा हरू मनकमां मंदिर ज्यादा आफ्नो 20s माँ गाउने गर्नु हुन्थियो रे | त्यों गीत पनि गंगा अंकल ले संकलन गर्नु भएको हो तर पछि खेम राज गुरुंग ले रेडियो में चौका हान्नु भएछ |

एनीवे अहिले हेर्दा गंगा अंकल ठमेल तीर गांजा खोज्दै हिन्नू हुन्छ रे तर वोहा को टैलेंट चाई मलाई एकदम नै ऑथेंटिक लाग्यो है !!!

त्यों विपुले ले लिरिक्स सम्म मिक्स गरेर र भएका चाई एउटै पारेर गएको रैछ |

Anyway....i just googled him today and was listening to the song then dad asked me if that was Ganga Singing and i said yes...then there was that story....what a small world.

Looks like the dude had lots of talent. What a raw presentation of Nepali Bhaka and the words too. Hope he does not dispair like Arun Thapa and majority of Nepalese know him only after he dies.

The least Bipul can do is come forward and clarify what it is. Just acknowledge if it was an honest mistake and if it was not a mistake then take appropriate action to pay the credit where its due.

In a way i am glad this became a controversy as i would have never known this great talent.
Read Full Discussion Thread for this article