Posted by: magorkhe1 December 21, 2016
झा जिको नामी उखान "रहली दो पदली कौन ?"
Login in to Rate this Post:     0       ?        
रहली दो फोन करली कौन ? लेखेको भए ठीक हुन्थ्यो होला | 
बुढ़िया ले ग्रीन मैले गरेको होइन , कसले गर्यो त ? यस्तै बेला समझिए झाजीको उखान , उनकै नाममा राखी दिए शिर्षक | पोस्ट गरी सके पछि हेडिंग चेंज गर्न मिलने भए "रहली दो फोन करली कौन?" राखी दिन्थे | Everyone likes to see the relation between the heading and the content.

While I was in College my Nepali teacher has written many Maithili stories. He used to talk it during the class. To me it was elegant, sounded more polite and smoother than Hindi.
I have heard one " are bhaujire" talks about Itahari.

Bottom line is:  Who called Sears Service Center and I was not happy to see a guy knocking my door after 6 pm. Jealous and unhappy people are everywhere.


कहिँ बासुदेब सर को कुरा लेखे यहा पनि छोटो राखी दिन्छु | MS को क्लास मा को आए गए अनि कसले हल्ला गर्यो सर हरुको काम हॊइन | एउटा बिध्यार्थिलाई कुरा गरेर बस्ने भए बाहिर जानु भै दिए हुन्थ्यो भै नरम भाषामा भन्दा "mind your own business"भनेछ | अनियमित आउने गर्थ्यो अनि बासुदेब सरले ३-४ स्टेप नै छलाङ्ग लगाएर हिसाब गर्न लाग्दा तेही ठिटोले बुझिन बनेछ अनि एक स्टेप पछाडि गएर देखाउँदा अझै बुझिन भने पछि अर्को एक स्टेप पछाडी लगेर हिसाब गरिदिदा अझै बुझिन भने पछि बासुदेब सरले पनि "mind your own business" भन्नु  भएको  थियो रे | मैले पनि एक पछि अर्को छलाङ्गमा पुर्याउने हुनाले पाठक हरु बाल साहित्य झैँ लेखोस भन्ने हरुलाई म के भंनौ ? इट इज ह्युमर एंड रिड एज ह्युमर. 
Last edited: 22-Dec-16 09:19 AM
Last edited: 31-Jan-17 08:12 PM
Read Full Discussion Thread for this article