Posted by: KhateyNepali December 21, 2016
Login in to Rate this Post:
0
?
खाते नेपालीहरु कुहिरेहरुले केहि देलाकी भनेर उनीहरुको चाकडी गर्दै बस्छन त्येही भएर उनीहरुले मान्छे नगनेको हो | कुहिरेले दिने चै केहि होइन | कुक्कुरले हड्डी देला की भनेर चक्कर काट्दै बसेको जस्तो mentality राखेर पनि respect पाईन्छ र?