Posted by: sidhasojhoketo December 19, 2016
आज मेरो गाई हेर्ने पालो, राधा पनि जान्छौ कि गोठालो ....
Login in to Rate this Post:     0       ?        
ह्या यो होइन । मैले भनेको चाहिँ गजल पाराको छ । बुल-बुल भन्ने रेडियो वाचनको intro मा बजाउँथ्यो, 7-8 वर्ष पहिले । Thanks anyways.
Read Full Discussion Thread for this article