Posted by: magorkhe1 December 18, 2016
DV परेर आउने संग डाहा गर्ने हर ?
Login in to Rate this Post:     2       ?         Liked by
जुन जोगी आयो कानै छिरेको थैलै भिरेको भन्ने उखान सुनेको थिए | बुध्दि र दिमाग कुचीकारको काम गर्ने मात्रै होला इन्टरनेट माँ छिर्न रा टाईप गर्न जाने पछि आफुलाई हेड मास्टर नै ठानी कमेंट गर्ने | तर्क संगत नभै टिपण्णी गरिदिए रडाको मच्चाउँन पुग्ने हरु केहि नलागे पछि DV परेको वा इस्साईलम लिएको भनी टोकन पुग्छन | किन यत्रो रिश र डाहा DV र assylum लिने हरु संग ? केहि rational कारण वा just being an Asshole?

बाउ बाजेले लुटेर कमाइदिए पछी डुकु भएर नेपाल बाट मलेसिया पनि जान नपाउने भातमारा नपुन्सक हरु धाक र धक्कु लगाएर रक्सी पसल चाहरेर, मिनिवसमा महिलाको नाजिकहुँदै लन्ड् जिउमा अनी हात चै स्तनमा पुर्याउुने देश्लाई र् घर् परिवारलाइ भार |आफ्यानो काम धाम पनि नभएका अरु सबै  बिदेश पुगेका देखेर र्याल काडदै बस्ने हरु को कुरा स्यालले अङ्गुर अमीला छन भने झै कुरा हुन भने यस्तै मुख छडाइ मा बङारा खुस्क्याई सके पछी साझामा छिरेर आमाचक्ली गरे पछी यिनी हरुलाई सेक्स बाट पाउने आनन्द भन्दा बढी आनन्दित हुने भएर २४- यू हुन्छन | कम्प्युटरमा भए पछी बाउ आमालाई पनि अलिकती शान्ती हुने होला ? कहिले दात खुस्काएर कहिले हात त कहिले कट्टु मात्रै लगाएर घर छिरेको देख्नु भन्दा यो काम्पुटर मा लिप्सिए  कै  ठीक ठानेका होलान ?

अनी यो डि.भि परेर आउनेहरुमा पनि श्रेणी बिभाजन् गर्नु पर्छ | कोही कोही सार्है तुप्पिएका पनि भेटिन्छन् | पहाडमा बाउले झिङटिको घर बानाएका थिए अनी एक जनाले के भन्यो भने तिम्रो जस्तो घर भएको भए म बाटमा  हिन्ड्नेलाई ढुङ्गाले हिर्काउने थिए !यस्तै मानसिकता भएका हरु कुरा चर्का गरेर ठुलो देखाउन खोज्नेको सन्ख्या जही तही देखिन्छ |
Last edited: 04-Jan-17 03:49 PM
Read Full Discussion Thread for this article