Posted by: sidhasojhoketo December 17, 2016
आज मेरो गाई हेर्ने पालो, राधा पनि जान्छौ कि गोठालो ....
Login in to Rate this Post:     0       ?        
आज मेरो गाई हेर्ने पालो, राधा पनि जान्छौ कि गोठालो .... देरेना, दे रे ना, दे रे ना, दे रे, देरे देरे, देरेना, दे रेना, दे रे दे ...
यो गीत मुखमा झुन्ठियो । यो कहाँ सुन्न पाइन्छ, युट्युब्मा कसैले भेट्न सक्नुहुन्छ भने सहयोग गर्नुहोला । सारा इन्टेर्नेटमा खोजेँ फेला पार्न सकिएन ।
Read Full Discussion Thread for this article