Posted by: singa napa ghwa ghwa December 16, 2016
Login in to Rate this Post:
0
?
सियाटल (अमेरिका)– अमेरिकाको उत्तर पश्चिमी राज्य वासिंगटनको एक नेपाली छात्राको निधन भएको छ ।
उक्त कार दुर्घटनामा परेर २१ बर्षीय नेपाली मुलकी छात्रा ममता कँडेलको निधन भएको हो । गत बिहीबार बिहान वासिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा उनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । उनको शव अहिले अस्पताल मै राखिएको छ l
निधन भएकी छात्रा कँडेलले सन् २०१४मा आइडाहो विश्व बिद्यालयबाट समाजशास्त्रमा अध्ययन समाप्त गरेकी थिइन l जाड़ो मौसममा बिदाको लागि नेपाल जाने तयारीमा समेत थिइन l
https://www.facebook.com/28392783jdfhjd?ref=br_tf