Posted by: magorkhe1 December 11, 2016
Donald Trump's Presidency
Login in to Rate this Post:     1       ?         Liked by
नया सर्बोच्चको न्यायाधीश नियुक्ति पछि र ५-७ ओटा स्टेटमाँ बनाइएका र बनाइने नियम अनुसार बलात्कारित महिलाले रेपिस्टको बच्चा जन्माउनु र हुर्काउनु पर्ने बाध्यता हुनेछ | १२ हप्ता पछि धडकन सुरु भए पछि abortion बर्जित गरिदा र अदालत धाउदा र पेसी पाउने दिन ले १२ हप्ता गुजरी सक्छ |
यो नियम मुसलमानको नियम भन्दा पनि गए गुज्रेको हुदैछ |

Where is the right of a women who got raped but can not do the abortion. On the top if the rapist want the baby they may give the priority, not the victim.
Read Full Discussion Thread for this article