Posted by: jerryswari December 9, 2016
Login in to Rate this Post:
0
?
दासकौ सम्म नेपाली जनताहरुलाई लोडशेडिंग गरेर दुक्ख दीदा चाही भारतलाइ सन्नचो हुन्थ्यो | अहिले लोडशेडिंग हत्यो, अनी भारतलाई टेंशन भयो, थुइक्क | आफ्नो देशको इलेक्ट्रिसिटी आफै सदुपयोग गरौ, आफ्नै इंडस्ट्री, इकॉनमी बनाऊ |