Posted by: magorkhe1 December 5, 2016
Sell your FNMA stock
Login in to Rate this Post:     0       ?        
कुनै चिंन जाँन भएका मनिषहरु पसुपतिमा भेट भए पछी एक्ले सोधेछ पशुपतिको दर्शन गर्न आउनु भएको ? अर्कोले जबाफमा सञ्चै छु भनेछ | अर्कोले भनेछ , चिया नपियौ , घरै मा पिएर आएको | अनी अर्को को जबाफ थियो मुद्दा टुङो लागेको छैन |  एक्ले सोधेछ नबिलको स्टक बेक्नु भयो ? अर्कोको जबाब थियो प्रचन्ड फेरी प्रधान मन्त्री भए |
यस्ता ब्यक्तित्व यही साझामै देखियो |


Last edited: 06-Dec-16 12:04 AM
Read Full Discussion Thread for this article