Posted by: magorkhe1 December 4, 2016
लाज ले रातो पिरो भईन
Login in to Rate this Post:     0       ?        
ठुलो र सानो बनाउने काम हाम्रा विद्वान बर्गको ठुलो हात छ | सस्कृतलाइ पेवा बनाइ मेवा खाने काम गरे जात भात माथि बाबुसाब काजिसाब आदि इत्यादिले बिभुसित गरे पछि उनीहरु पनि सुन्दा सुन्दा आदतासे बज्बुर भै तेस्तै ब्यबहार गर्न लागे | यिनमा ति मैया को केहि दोष देख्दिन | समाज नै तेस्तो छ र मानिस लाइ तेस्तै बन्न र बनाउन तयारी दैनिक पहल हुँदा यिनले सामाजिक नियम पालना गर्दा के नै गल्ति गरिन र ? अनि अर्को कुरा तिमि लोखर्के waitress को काम गर्न पुगेकिलाई सानो काम गरि भनि ठ्याक्कै उनले नेपालमा हुदा गरेकै लेभेलमा कुरा गरे झैँ लाग्यो | You work according to your experience and talent, Sometime you are not lucky enough to get a job you deserve and you compromise. You are in US and do no look down on people where and what kind of job they are doing.

अहिले पनि यो देश मा छिरेर कलेज गए र डिग्री लिए भन्ने हरु साझामा बग्रलती छिर्छन अनि बेला बेलामा यी मैयाले नेपालमा गरेकै ब्यबहार र चाल चलन देखाई रहेका छन् | बिध्या आर्जनले बौदीकता मात्र दिन्छ Wisdom पाउन कठिन हुन्छ | चौधरी भाइ १० डलर टिप्सको लागि धन्यबाद | यिनले धेरै नेपालि भेटि सकिन होलि अनि उनको नेपालमा को थिए भन्ने कुरा बिर्सी सकेकी हुनु पर्छ नत्र भने बेराको काम गर्ने थीइनन | यिनले पुर्नजन्म पाएकी हुन् र सोहि अनुसार गर्दै छिन | मेरो बिचारमा आत्मा ग्लानिले थिचिएर बसेकालाई थप भार थपिदिनु ठिक होईन जस्तो लाग्छ |
Read Full Discussion Thread for this article