Posted by: Punter December 4, 2016
Login in to Rate this Post:
1
?
Liked by
आहा चौधरी जी त कस्तो मिठो कुरा गर्नु भयो मेरो त मन नै छोयो बिहान बिहान !! हो बस्ताब मा कसैले पनि हेप्नु हुदैन सबै को एक दिन आउछ प्रिथिबी गोलो छ सबै को पालो आउछ एक न एक दिन!