Posted by: Santosh Chaudhary December 4, 2016
लाज ले रातो पिरो भईन
Login in to Rate this Post:     4       ?         Liked by
नेपाल मा हुदा हामीलाई पाखे भन्थी, मेरी आमा ले गाऊ बाट goldstar जुत्ता लगाएर आउदा खित्का छोडेर हस्थी, चिल्लो स्कूटर मा हिर्थी, मेरो घर को बाटो हिर्दा रुमाल ले नाक छोपेर हिर्थी, खै के पढ्न USA आकी रैछ, नेपाल मा बाऊ आमा छोरि अमेरिका गाको कत्रो धाक लाउथे, तेरी मा टोक्ने आफु लै नि २०१४ मा DV पर्यो सब परिवार ऐले newyork मा..एक दिन आमा लाई momo खुवाउन jackson height लागेको यी पापी आखा ले के देख्नु पर्यो..momo serve गर्ने त ति बैनी रैछन, भेट नि कस्तो आवस्त मा भाको, बिचरा लाज ले रातो पिरो भै,, हुन त तेस्तो लजौन पर्ने केहि गरेको थियिनन उनले तैपनि नेपाल मा गरिब भनेर हेपेको सम्जेर ऐले पछुतो भयो होला..माया लग्यो $१० टिप्स आमा को हात बाट दिन लगाए..
सानो/कम्जोर भनेर कसैलाई हेप्नु नहुने रैछ!!!
Read Full Discussion Thread for this article