Posted by: magorkhe1 December 2, 2016
महिलाहरु गाँजाको सेवन गर्दै गरेको दृश्यहरु
Login in to Rate this Post:     0       ?        
न्युरो ब्रो : हाम्रा साधु सन्त हरु घर परिवार छोडेर भंग धतुरोको सेवन संगै धेरै कुरा हरु छोडेर गए | मलाइ लाग्छ यिनी हरुले नसालागोस भनेर भन्दा पनि ध्यान एकत्रित गर्नलाई सिमित मात्रामा प्रयोग गरेको हुनु पर्छ ( व्यक्तिगत सोच मात्र हो )| सायद यिनै ठुला ठुला योगी र साधु ले दिएका योगदान हेरेर महिलाहरु पनि प्रभावित भएको हुनु पर्छ कहिँ यिनी हरुले पनि नया philosophy नदिउन ?
सुकार्य र कुकार्य मा महिला मात्र किन पछि ? Seems they are enjoying.
Read Full Discussion Thread for this article