Posted by: magorkhe1 December 1, 2016
Sell your FNMA stock
Login in to Rate this Post:     0       ?        
टि.भी हेरेर बसेको भुसुक्क निदाएछु | मध्य रात्मा मेरो TesTical दुखेर आयो मानौ चेपुवा नै लागाइेए जस्तो | एैया भन्दै उठे पनि घरका अरु सदस्यहरु उठेनन |एउटा छाया घर बाहिर निस्किएको जस्तो लाग्यो | उठेर बसे अनी छाम्न पुगे, Testical सही सलामत थियो | एक गिलास पानी पिए | उता टि.भी अनी कम्प्युटर त्यो पनि साझाको आफ्नै थ्रेडमा कसैले बङ्गारा झार्छु भनेको रहेछ |
मलाई डर लागे पछी राज्खानी जोगाउ जोगाउ हुन्छ | पहिले पनि राज्खानिमा घन ठोक्छु भन्थे यस् पल्ट् बङाराको कुरा गरे पनि आफ्नो डरले छोडेको होईन | कसैले टोके | सपना हो बिपना छुट्याउन गाह्रो, मेरो राज्खानी अचाक्ली दुखेको थियो|
साथी भाई हो , यो साझा हो के लेखियो के जबाफ दीईयो , तेस्लाई दिमागमा राखेर हरेक धागोमा अपस्ब्द कोरी बस्छौ , मलाई सत्य कथा लेख्न आउँदैन अनी साझामा सत्य कथा मात्रै हुन्छन भनी छिर्ने हरु मनोबिग्यको सहयोग लिनु भए हुन्छ भने मलाई पनि यो साझामा लेखिएका (Threat) कुराले सपना पनि देखन थाली सके |

It hurt real hard, it is a true story and I am not making up. Is it a consequence or something else?

Last edited: 01-Dec-16 09:23 AM
Read Full Discussion Thread for this article