Posted by: underwear November 30, 2016
ईम्पोर्टयान्ट मेस्सेज फ्रम अन्डर्वियर!!!
Login in to Rate this Post:     0       ?        
इस्ट मित्र हरु, राम्रा चरित्र हरु र ताल बिचित्र हरु,

आइ एम सरि मैले यहाँहरु का कमेन्ट पिछे आफ्नो घघडान कमेन्ट तुरन्तै दिन पाइन, मुजी भाँडा येत्ति थुप्रिएको थियो, माँजेन भने साउ ले मार्छ , आइ विल प्रमिस यु द्याट मुविंग फरवार्ड मा यहाँ हरु को रिप्लाई कुरेर बस्छु र आउने बित्तिकै रिप्लाई गर्छु जे पर्ला पर्ला, बरु एउटा अलार्म भैदिया भए हुन्थ्यो साझाँ, कमेन्ट आउने बित्तिकै बज्ने, सुतिराको बेलाँ नि थाहा पाउँथें.

हजुर हरु को लाइक र कमेन्ट पाएर मेरो ह्याक स्क्य्वाट बिहिन चाक अचानक सारो हुन्छ, सायद यहि रफ्तार हुने हो भने सिक्स प्याक पनि हुन्छ होला छिटै, हजुर हरु प्रति म नतमस्तक छु, धन्यवाद :)
Read Full Discussion Thread for this article