Posted by: underwear November 30, 2016
ईम्पोर्टयान्ट मेस्सेज फ्रम अन्डर्वियर!!!
Login in to Rate this Post:     12       ?         Liked by
सूचना सूचना सूचना

साथीभाइ हरु मेरो नाम अन्डर्वियर हो, मात्र अन्डर्वियर, दामी कट्टु हैन (माफ गरौं है ब्रो), दामी कट्टु र म भिन्न भिन्नै मान्छे हौं, हुन त यो कुरा सारा संसार लाई थाहा छ, तर म जस्तो मुजी पब्लिसिटी को भोको निर्लज्ज गधा जाँठो लाई साझा मा केही न केही नलेखी भात पच्दैन, लाइक आएन भने निन्द्रा लाग्दैन,कमेन्ट आएन भने कब्जियत हुन्छ, साझा का केही साथी भाई ले कमेन्ट गरिदिनु हुँदा मलाई के के न भा जस्तो हुन्छ त्यसैले कमेन्ट र लाइक को सिल्सिला जारी राखौं, धन्यवाद.

यदी मैले आफ्नो नाम चेन्ज गरेर हिरालाल विश्वकर्मा अथवा गणेश बहादुर रोक्का राखें भने रेस्ट अस्स्योर्ड सबै भन्दा पहिले थाहा पाउने मानिस् यहाँहरु नै हुनु हुन्छ.

अल्सो मलाई के लाग्छ भने म जत्तिको धुरन्धर लेखककमेडियन मुजी कोही छैन, हुनत यो कुरा गलत होला तर एट लीस्ट मलाई त्यस्तो लाग्छ त्यसैले मुजी मेरो नाम जस्तै अरु नाम अथवा कसैले सम्थिङ अलोङ द लाइन्स अफ माइ मनिकर् राख्छ भने दे आर मोस्ट वेल्कम तर खबर्दार, कसैले म भन्दा बढी लाइक्स र कमेन्ट्स नपाओस नत्र मैले जान्या छ.

Read Full Discussion Thread for this article