Posted by: magorkhe1 November 27, 2016
Congratulations!!!
Login in to Rate this Post:     0       ?        
पेरिसमा मुसलमान छिरेर के भयो देख्यौ ? सिरियन सरनार्थी छिर्न नपाउन रे ? यिनका ट्रंप बाबाले रोक्ने भएकै कारण यिनका पछि लाग्ने बर्जस्वाठ को कुरा गरेर साध्य होला र ?

चुनाब को एघारौ दिन अघि FBI को टाउकेले इमेल प्रकरण ल्याएकै कारण हार्न पुगेकी हो | हार र जित पछि कस्ता मानिसको पजनी गर्छ र देश लाइ कुन दिशा लैजान्छ हेर्दै जाउ ? ज्ञानेन्द्रले पंच्यायतकालिन भरौटे हरु राखे पछि आँफै चैट भएको थियो |
Read Full Discussion Thread for this article