Posted by: lamjung November 22, 2016
English to Nepali Translation
Login in to Rate this Post:     0       ?        
अँग्रेजी राम्रै बुझ्छु भनि ठान्ने मैले समेत "गोर्खेका मित्र"ले लेखेको अंग्रेजी बुझिन; गाँजा खाएर लेखेको हुनसक्ने अनुमान लागाइयो

माथि चिप्रे मामाले गोर्खेको नेपाली समेत नबुझेको गुनासो गरेकाले गोर्खेको लेखोट प्यारफ्रेज गरेर बुझाउने कोशिस गरको छु; अनर्थ लागे गोर्खेले सच्याउलान

गोर्खे आज्ञा गर्छन। ..
"एक महापुरुससँग साझामा भेट भयो| सुरुवात ठ्याक्कै "नेपाली पारा" बाट भए पनि उनले देखाएको "नेपाली पारा" नजरन्दाज गरेर कुराकानी अगाडि बढ्यो | "नेपाली पारा" भनेको के हो भन्नु होला; लेखाइमा मपाईं र हेपाहा प्रबृत्ति देखिएको लाई म "नेपाली पारा" नभने के भनौ ? अन्य कुनै शब्द सुझाब दिनु भए पालना गर्ने छु | कुराकानी जेनतेन अगाडि बढदै थियो | मैले लेखेको नबुझेर उनले "यो भनेका चै के हो ?" भनेर सोधे। मैले पनि अफुले सक्ने र बुझ्ने गरी जबाफ दिएँ। उनले बुझेनन, नत मैले नै बुझाउन सके। लाग्छ उनी बुझ्न खोजिरहेका थिएनन। मेरो लामो बुझाउने प्रयाशपछि उनले "I will eat you like you are a piece of shit" लेख्दै आफ्नो अंग्रेजी को बिसेष दखल देखाए। कुरा त अन्त्य भयो तर अब मैले बुझिन "I will eat you like you are a piece of shit" को अर्थ के हुन्छ?"
Read Full Discussion Thread for this article