Posted by: magorkhe1 November 22, 2016
English to Nepali Translation
Login in to Rate this Post:     0       ?        
" I will eat you like you are a piece of shit"  यसको शाब्दिक अर्थ के हो ?
एक महापुरुस सँग यही साझा मार्फत् भेट घाट हुन पुग्यो | उनको सुरुआत नेपालीपनबाट भए पनि मैले कुराकानी अगाडि बढाए | हाम्रो कुराकानी अघाडी बढदै थियो | मैले केही लेखेको थिए अनी उन्ले सोध पुगे " यो "भनेका के हो ? आफुले सक्ने र बुझ्ने गरी जबाफ दिए पनि उन्को सोधाई तेही एक कुरामा मै अड्कीरह्यो  | हाम्रो कुराकानी " I will eat you like you are a piece of shit" लेख्दै आफ्नो अंग्रेजी को बिसेष दखल देखाए पछि अन्त्य भयो | 
Last edited: 22-Nov-16 10:59 AM
Read Full Discussion Thread for this article