Posted by: Public November 20, 2016
A quick question
Login in to Rate this Post:     0       ?        
मेरो बच्चा जन्मिदा, हामीले पनी बाऊ आमा बोलाउन खोज्दा विसा दिएन- १५ बर्ष भयो. अहिले स्थिति फरक होला, तर इण्टर्भियुमा "अमेरिकामा उपचार प्रविदी धेरै राम्रो छ तपाईं जानु पर्दैन भन्यो.
Read Full Discussion Thread for this article