Posted by: magorkhe1 November 19, 2016
Asylum withdrawn and GC through marriage
Login in to Rate this Post:     0       ?        
मैले चिनेको एक जनाले हरियो पत्ता भएकी संग बिहे गरेको थियो | दोश्रो पल्ट छिर्दा गदबढ भएर पछि सरनार्थी हुन् पुगे | उनका वकिलले Extension मात्रै गरे , अन्त्यमा उनकी श्रीमतीले नागरिकता लिए पछि तेता बात हरियो पत्ता लिए | उनले सरनार्थी को withdraw गरे गरेनन थाहा भएन | Immigration वकिल , आफु बसेको सहरमा इम्मिग्रेशन सम्बन्धि सहयोग गर्ने सस्था हरुमा फोन मारे बताई दिई हाल्छन नि |
मैले लेखेको नेपालि नबुझेर साझा बाट निकाल्नु पर्छ भन्ने निकै निक्लिए अंग्रेजी को कुरै नगरौ | एउटाले Inbox फेरि जनाकारी दिई सके | अनि ब्रो ले " I married my wife" लेखु भएको सम्झन पुगे |
Read Full Discussion Thread for this article